गन्ती 5:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर यदि तैँले आफ्नो पतिसित विवाह भएपछि तँ बरालिएर आफ्नो पतिबाहेक अर्को मानिससँग यौन सम्बन्ध राखेर तैँले आफूलाई अशुद्ध पारेकी छस् भने”, Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण20 तर तेरो पतिको अधीनमा हुँदाहुँदै पनि तँ बरालिएर गएकी छस्, अनि तेरो पतिबाहेक अन्य मानिससित तँ सुतेर बिग्रिएको छस् भने”— Sien die hoofstukसरल नेपाली पवित्र बाइबल20 तर तैँले व्यभिचार गरेकी छेस् भने Sien die hoofstukपवित्र बाइबल20 तर यस मानिससित विवाह गरे पश्चात पनि तिमी अन्य पुरूषसित अनैतिक सम्बन्ध राखेकी छौ भने तिमी पवित्र होइनौ।’ Sien die hoofstuk |