गन्ती 4:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूले एउटा निलो लुगा लिएर उज्यालोका निम्ति राखिएको पानसलाई त्यसका बत्तीहरूसँग, त्यसका सलेदो काट्ने चिम्टाहरू, मोसोदानी र जैतुनको तेलका भाँडाहरूसमेत छोपेर राखून्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण9 “तिनीहरूले नीलो कपड़ा लिएर बत्तीको सामदान, त्यसका बत्तीहरू र त्यसका सलेदाका चिम्टा, मोसोदानी र सबै तेलका भाँड़ाहरू ढाकिदेऊन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल9 तिनीहरूले एउटा नीलो कपडा लिएर त्यसले सामदान, पानस, चिम्टाहरू, मोसोदानी र जैतुन तेलका पात्रहरू छोप्नेछन्। Sien die hoofstukपवित्र बाइबल9 “तिनीहरूले निलो लुगाले सामदान, यसको बत्तीहरू, बत्तीका सलेदोहरू, मसीदानी अनि जुन भाँडाहरूबाट तेल बत्तीमा लगाइन्छ ती भाँडाहरू सबै ढाकिदिन्। Sien die hoofstuk |