Aanlyn Bybel

- Advertensies -




गन्‍ती 3:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 इस्राएलीहरूका पहिले जन्मेकाहरूको सट्टा लेवीहरूलाई र इस्राएलीहरूका पहिले जन्मेका गाईबस्तुको सट्टा लेवीहरूका गाईबस्तुलाई मेरा निम्ति लिनू; म नै याहवेह हुँ।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

41 इस्राएलीहरूका जेठाहरूका सट्टामा तैंले लेवीहरूलाई ले। यसरी नै इस्राएलीहरूका गाईबस्‍तुका पहिले बियाएकाहरूका सट्टामा लेवीहरूका गाईबस्‍तु ले। म परमप्रभु हुँ।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

41 विगतमा मैले भनेको थिएँ कि इस्राएलीहरूका पहिला जन्मेकाहरूलाई म लिनेछु, तर अहिले म, परमप्रभुले इस्राएलीहरूको पहिला जन्मेको सट्टामा लेवीहरूलाई लिनेछु र इस्राएलीहरूको पहिलो पशुहरूको सट्टामा लेवीहरूकै पहिलो पशुधन लिन्छु।”

Sien die hoofstuk Kopieer




गन्‍ती 3:41

Volg ons:

Advertensies


Advertensies