गन्ती 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 पुजारी पदका निम्ति सेवा गर्नलाई अभिषेक गरिएका पुजारी हारूनका छोराहरूका नामहरू यिनै हुन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण3 हारूनका अभिषेक गरिएका पूजाहारी छोराहरू, जो पूजाहारी भएर सेवा गर्नलाई नियुक्ति भएका थिए, तिनीहरूका नाउँ यी नै हुन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल3 तिनीहरू पूजाहारीका रूपमा अभिषेक गरिएर खटाइएका थिए। Sien die hoofstukपवित्र बाइबल3 हारूनका यी छोराहरू तेलले अभिषिक्त परमप्रभुको विशेष सेवाका निम्ति पूजाहारीहरूको रूपमा नियुक्त गरिएका थिए। हारूनका यी छोराहरूलाई परमप्रभुको विशेष सेवामा नियुक्त गरिएको थियो। Sien die hoofstuk |