गन्ती 3:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 एक महिना र त्यसभन्दा बढी उमेरका सबै पुरुषहरूको संख्या 8,600 थियो। कहातीहरू पवित्रस्थानको हेरचाह गर्ने जिम्मेवार व्यक्तिहरू थिए। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण28 एक महिना र उँभोका पुरुषहरूको गन्तीअनुसार ती ८,६०० थिए। कहातीहरूलाई पवित्रस्थानको जिम्मा थियो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल28 यो गोत्रमा एक महिना वा त्योभन्दा धेरै उमेरका पुरुषहरूको सङ्ख्या ८,६०० थियो। कहातीहरूले पवित्रस्थानको हेरचाह गर्नुपर्थ्यो। Sien die hoofstukपवित्र बाइबल28 यस परिवार समूह एक महिना र उँभोका पुरूषहरू 8,300 थिए। कहातीहरूलाई पवित्र स्थानमा भएको सर-समानको जिम्मावारी थियो। Sien die hoofstuk |