गन्ती 2:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 इस्साखारको कुलले यहूदाको छेउमा छाउनी बनाऊन्। सूआरको छोरा नथनिएल, इस्साखार कुलका मानिसहरूका अगुवा होस्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण5 तिनको नजिकै इस्साखारको कुलले पाल ठड़्याओस्। इस्साखारका कुलनायक सूआरका छोरा नतनेल होऊन्। Sien die hoofstukपवित्र बाइबल5 “तिनको समीपमै इस्साकार परिवार दलले शिविर हालुन्। यी मानिसहरूको अगुवा सूआरको छोरो नतनेल हुन्। Sien die hoofstuk |