गन्ती 2:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 त्यस पछिको छाउनी आशेरको कुलको हुनेछ। ओक्रानकोका छोरा पगीएल, आशेर कुलका मानिसहरूका अगुवा होस्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण27 तिनको नजिकै आशेरको कुलले पाल ठड़्याओस्। आशेरका मानिसहरूका कुलनायक ओक्रानका छोरा पगीएल होऊन्। Sien die hoofstukपवित्र बाइबल27 “दान कुल दलको शिविर नजीकै आशेर कुल दलको शिविर रहन्छ अनि यस कुल दलको अगुवा ओक्रानको छोरो पगीएल हुन्। Sien die hoofstuk |