गन्ती 11:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 तर मासु तिनीहरूका दाँतको बीचमा छँदै, मासु निल्नुभन्दा अगि नै याहवेहको क्रोध तिनीहरूमाथि दन्क्यो। अनि उहाँले तिनीहरूलाई डरलाग्दो महामारीले प्रहार गर्नुभयो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण33 तर मासु तिनीहरूका दाँतैमा हुँदा र त्यसलाई चपाउनै नपाउँदा, परमप्रभुको क्रोध ती मानिसहरूमाथि दन्क्यो, र उहाँले ती मानिसहरूलाई भयङ्कर विपत्तिले प्रहार गर्नुभयो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल33 तिनीहरूले सबै मासु खाइसक्दानसक्दै परमप्रभु ती मानिसहरूसित रिसाउनुभयो र तिनीहरूका माझमा एउटा महामारी फैलाउनुभयो। Sien die hoofstukपवित्र बाइबल33 यद्यपि तिनीहरूको दाँतले मासु चपाउँदै थिए र तिनीहरूले यो खाई सक्नु अघि परमप्रभु तिनीहरूसित अतिनै क्रोधित हुनुभयो र परमप्रभुले तिनीहरूमाथि डर लाग्दो हैंजा फैलाइदिनु भयो। Sien die hoofstuk |