गन्ती 11:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण त्यस ठाउँलाई तबेरा भनियो। किनकि याहवेहबाटको आगो तिनीहरूका बीचमा दन्केको थियो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण3 यसकारण त्यस ठाउँको नाउँ तबेरा राखियो, किनभने परमप्रभुको आगो तिनीहरूका बीचमा दन्केको थियो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल3 त्यसरी त्यस ठाउँको नाउँ तबेरा भयो किनभने त्यस ठाउँमा परमप्रभुको आगो तिनीहरूका बीचमा दन्केको थियो। Sien die hoofstukपवित्र बाइबल3 यसर्थ मानिसहरूले त्यस ठाँउको नाम तबेरा राखे कारण परमप्रभुबाट उत्पत्ति भएको आगोले तिनीहरू कतिलाई पोलेको थियो। Sien die hoofstuk |