गन्ती 11:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब मानिसहरूले मोशासित गोहार मागे। तिनले याहवेहसँग बिन्ती गरे। अनि आगो निभ्यो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण2 अनि मानिसहरू मोशाकहाँ आएर विलाप गरे। तब मोशाले परमप्रभुलाई प्रार्थना गरे, र आगो निभ्यो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल2 मानिसहरू सहायता माग्दै मोशालाई कराउन लागे। मोशाले परमप्रभुलाई प्रार्थना गरे र आगो निभ्यो। Sien die hoofstukपवित्र बाइबल2 मानिसहरूले मोशालाई सहायता मागे अनि मोशाले परमप्रभुको प्रार्थना गरेर आगो निभाए। Sien die hoofstuk |