गन्ती 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 हरेक कुलबाट एक-एक जना, प्रत्येक परिवारको एक-एक जना मुखियाले तिमीहरूलाई सहयोग गरून्।” Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण4 सबै कुलहरूबाट एक-एक व्यक्ति, प्रत्येक आफ्नो परिवारको मुखियाले तिमीहरूलाई सहयोग गरून्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल4 हरेक कुलबाट एक जना गोत्रको मुखियालाई आफ्नो मद्दतको लागि लेओ।” Sien die hoofstukपवित्र बाइबल4 प्रत्येक कुलका एक-एक व्यक्तिले तिमीलाई सहायता गर्नेछन्। प्रत्येक कुलबाट एक जना व्यक्ति अगुवा हुनेछ। Sien die hoofstuk |