लेवीहरू 9:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 मोशाले हारूनलाई भने, “वेदीमा आउनुहोस्, र आफ्नो पाप शुद्धीकरण बलि र होमबलि चढाउनुहोस्। अनि आफ्नो र मानिसहरूका निम्ति प्रायश्चित गर्नुहोस्; जुन भेटी मानिसहरूका निम्ति हो, त्यसलाई चढाउनुहोस्। अनि याहवेहले आज्ञा गर्नुभएझैँ तिनीहरूका निम्ति प्रायश्चित गर्नुहोस्।” Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण7 मोशाले हारूनलाई भने, “वेदीको नजिक आएर आफ्नो पापबलि र होमबलि चढ़ाऊ, अनि आफ्नो निम्ति र मानिसहरूका निम्ति प्रायश्चित गर। परमप्रभुले आज्ञा गर्नुभएबमोजिम मानिसहरूले ल्याएका बलि चढ़ाएर तिनीहरूका निम्ति प्रायश्चित गर।” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल7 तब तिनले हारूनलाई भने, “वेदीको छेउमा जाऊ र पापबलि र होमबलि चढाऊ र तिम्रा र मानिसहरूका पाप काटिऊन्। परमप्रभुले आज्ञा गर्नुभएअनुसार मानिसहरूका पाप काट्नको लागि यो बलि चढाऊ।” Sien die hoofstukपवित्र बाइबल7 त्यसबेला मोशाले हारूनलाई भने, “तिमी वेदीको नजिक जाऊ, तिम्रो पापबलि अनि होमबलि चढाऊ, आफ्नो र मानिसहरूको निम्ति पाप प्रयाश्चित गर। परमप्रभुले आज्ञा गर्नु भएको अनुसार मानिसहरूले ल्याएको बलिदानहरू चढाएर तिनीहरूका निम्ति प्रायश्चित गरे।” Sien die hoofstuk |