Aanlyn Bybel

- Advertensies -




लेवीहरू 9:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 त्यसपछि मोशा र हारून समागम पालभित्र गए। जब तिनीहरू बाहिर निस्के, तब तिनीहरूले मानिसहरूलाई आशिष् दिए। तब याहवेहको महिमा सबै मानिसहरूकहाँ देखा पर्‍यो।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

23 तब मोशा र हारून भेट हुने पालभित्र प्रवेश गरे, अनि निस्‍केर मानिसहरूलाई आशीर्वाद दिए। अनि परमप्रभुको महिमा सबै मानिसहरूमा देखा पर्‍यो।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

23 मोशा र हारून परमप्रभुको पवित्र पालभित्र पसे र बाहिर निस्‍केर तिनीहरूले मानिसहरूलाई आशीर्वाद दिए अनि परमप्रभुको महिमापूर्ण ज्‍योति सबै मानिसहरूले देखे।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

23 त्यसपछि मोशा र तिनी भेट हुने पालमा गए। जब तिनीहरू बाहिर आए तिनीहरूले मानिसहरूलाई आशीर्वाद दिए। तब परमप्रभुको महिमा सबै मानिसहरूमा झल्कियो।

Sien die hoofstuk Kopieer




लेवीहरू 9:23

Volg ons:

Advertensies


Advertensies