Aanlyn Bybel

- Advertensies -




लेवीहरू 8:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 त्यसपछि मोशाले हारून र उनका छोराहरूलाई भने, “समागम पालको प्रवेशद्वारमा मासु पकाएर तिमीहरूले यो खानू। मैले आज्ञा दिएझैँ तिमीहरूले त्यहाँ अर्पणबलिको डालोको रोटीसित खानू।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

31 तब मोशाले हारून र उनका छोराहरूलाई भने, “मैले हारून र उनका छोराहरूले खानू भनी आज्ञा गरेझैँ मासु भेट हुने पालको ढोकामा पकाओ र अर्पणबलिको डालोमा भएको रोटीसमेत त्‍यहीँ खाओ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

31 मोशाले हारून र तिनका छोराहरूलाई भने, “त्‍यो मासु परमप्रभुको पवित्र पालको ढोकामा लैजाओ र त्‍यो उसिनेर अभिषेकका भेटीहरूका डालोमा राखेको रोटीसँग परमप्रभुले आज्ञा गर्नुभएअनुसार त्‍यहाँ खाओ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

31 तिनले हारून र तिनका छोराहरूलाई भने, “भेट हुने पालको प्रवेशद्वारमा मासु उसिन र अभिषेक डालोमा भएको रोटीहरूसित खाऊ।

Sien die hoofstuk Kopieer




लेवीहरू 8:31

Volg ons:

Advertensies


Advertensies