लेवीहरू 8:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब मोशाले त्यस भेडालाई मारे; अनि त्यो रगत वेदीको चारैतिर भित्तामा छर्के। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण19 तब तिनले त्यसलाई मारे। अनि मोशाले रगत वेदीको वरिपरि छर्के, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल19 मोशाले त्यसलाई मारे र त्यसको रगत वेदीका चारैपट्टि छर्के। Sien die hoofstukपवित्र बाइबल19 तब मोशाले भेंडालाई मारे अनि यसको रगत वेदीको चारैतिर छर्किदिए। Sien die hoofstuk |