लेवीहरू 8:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनले अभिषेक गर्ने तेलबाट केही लिएर हारूनलाई पवित्र गरे, र अभिषेक गर्नका लागि तिनको शिरमाथि खन्याए। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण12 फेरि तिनले अभिषेक गर्ने तेल लिएर हारूनको शिरमा खन्याई उनलाई चोख्याउनलाई अभिषेक गरे। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल12 तिनले हारूनलाई टाउकोमा केही अभिषेक गर्ने तेल खन्याइदिएर अभिषेक गरे। Sien die hoofstukपवित्र बाइबल12 त्यसपछि हारूनलाई शुद्ध पार्न अभिषेक तेलको केही अंश तिनको शिरमा खन्याइ दिए। Sien die hoofstuk |