लेवीहरू 6:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “यदि कसैले छिमेकीले सुम्पेको केही सामान त्यसलाई अथवा त्यसको जिम्मामा राखेको कुनै सामान चोरी भएको छ भने वा आफ्नो छिमेकीलाई ठगेर पाप गर्छ भने, र याहवेहप्रति विश्वासघाती बन्छ भने, Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण2 “यदि कसैले यी अपराधहरू गरेर परमप्रभुको विरुद्धमा पाप र विश्वासघात गर्यो भने, जस्तो कि— कसैले राख्न दिएको कुरा, बन्धकमा राखेको कुरा वा चोरीको कुरामा छिमेकीसँग झूट बोल्यो भने, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल2 यदि कुनै मानिसले आफ्नो छिमेकीले आफूसँग धरौटी राखेको कुरा फर्काएन वा त्यसको केही कुरा चोर्यो वा ठग्यो Sien die hoofstukपवित्र बाइबल2 “जब एकजना मानिस परमप्रभुको विररूद्धमा पाप र विश्वासघात गर्छ अनि आफ्नो छिमेकीलाई धोका दिएर पापकर्म गर्यो कसैले राख्न दिएको कुरा बन्धकमा राखेरको कुरा वा चोरेको कुरा राख्छ अनि छिमेकीसँग झूट बोल्छ। Sien die hoofstuk |