लेवीहरू 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि त्यसको केही रगत पाप शुद्धीकरण बलिको रूपमा वेदीको छेउमा छर्कोस्। बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। यो पाप शुद्धीकरण बलि हो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण9 अनि वेदीको पाटामा पापबलिको रगतबाट पूजाहारीले केही छर्कून्, र बाँकी रगतचाहिँ वेदीको आधारमा निथारिओस्। यो पापबलि हो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल9 र केही रगत वेदीको एक छेउमा छर्किदेओस्। बाँकी रगत वेदीको फेदमा निथारिओस्। यो पाप काट्ने बलि हो। Sien die hoofstukपवित्र बाइबल9 तब उसले पापबलिको केही रगत शुद्धताको निम्ति वेदीको पाटामा छर्कियोस अनि बाँकी रगत वेदीको आधारमा खँन्याई दियोस्। यो पापबलि हो। Sien die hoofstuk |