लेवीहरू 5:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 अथवा त्यसले अशुद्ध मानिसलाई छोयो (त्यसलाई अशुद्ध तुल्याउने कुनै पनि कुरा आफ्नो अज्ञानतामै छोयो) भने, र त्यसलाई त्यो थाहा भयो भने त्यो दोषी ठहरिनेछ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण3 “‘त्यसले मानिसको अशुद्धि वा अशुद्ध बनाउने कुनै कुरा छोयो भने, त्यो कुरो त्यसलाई थाहा नभए तापनि त्यो दोषी ठहरिनेछ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल3 यदि कसैले भुल-चुकमा मानिसबाट निस्केको अशुद्ध कुरो छोयो भने उसलाई थाहा हुनेबित्तिकै ऊ दोषी ठहरिनेछ। Sien die hoofstukपवित्र बाइबल3 “एक जना मानिसले मानिएको अशुद्ध अथवा यस्तो कुनै चीज छुन्छ जसले उसलाई अशुद्ध बनाउँछ तर उसले थाहा पाउँदैन, तर जब त्यस मानिसले यस विषयमा थाहा पाउँछ तब ऊ दोषी हुनेछ। Sien die hoofstuk |