लेवीहरू 4:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 “ ‘यदि इस्राएलीहरूका सारा समुदायले अनजानमा पाप गर्छन्, र याहवेहका आज्ञाहरूमध्ये निषेध गरिएका कुनै काम गर्छन् भने त्यो समुदाय अज्ञानी भए तापनि तिनीहरू दोषी हुन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण13 “‘यदि इस्राएलको जम्मै समुदायले अजानमा पाप गरेको छ र परमप्रभुले मनाही गर्नुभएको कुनै कुरा गरेको छ भने, त्यो कुरोचाहिँ त्यस समुदायको नजरबाट छिपे तापनि यिनीहरू दोषी हुन्छन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल13 यदि सारा इस्राएली समूहले भुल-चुकमा पाप गरेर परमप्रभुको कुनै आज्ञा भङ्ग गरेको छ भने Sien die hoofstukपवित्र बाइबल13 “यदि समस्त इस्राएली मानिसहरूले नजान्दा नै भूल गर्छन् अनि तिनीहरूलाई थाहा हुँदैन तिनीहरूले परमप्रभुको कुनै आज्ञा पालन गरेनन् भने, तब तिनीहरू दोषी हुनेछन्। Sien die hoofstuk |