Aanlyn Bybel

- Advertensies -




लेवीहरू 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसले मेलबलिबाट याहवेहका निम्ति अग्निबलि चढाओस्। आन्द्राभुँडी ढाक्ने बोसो र आन्द्रामाथिको बोसो सबै ल्याओस्,

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

3 मेलबलिबाट त्‍यसले परमप्रभुको निम्‍ति आगोद्वारा बलिदान चढ़ाओस्‌: अर्थात्, आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो र आन्‍द्रामाथिको बोसो सबै,

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

3 त्‍यस पशुका भागहरू अर्थात् भित्री अङ्गहरूका सबै बोसोसमेत परमप्रभुको निम्‍ति अन्‍नबलि चढाइयोस्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

3 आगोद्वारा उसले मेलबलिबाट परमप्रभुको निम्ति खाद्य उपहार स्वरूप आन्द्रा-भुँडी ढाक्ने बोसो र आन्द्रामाथि हुने सबै बोसो।

Sien die hoofstuk Kopieer




लेवीहरू 3:3

Volg ons:

Advertensies


Advertensies