लेवीहरू 27:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 बथान र बगालका सम्पूर्ण दशांश—गोठालोको लहुरोमुनिबाट छिरेर जाने प्रत्येक दशौँ पशु—याहवेहका निम्ति पवित्र हुनेछ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण32 गन्ती गर्ने लहुरोको मुनि छिरेर जाने पशुमा, गाईबस्तु वा भेड़ाबाख्रा जे होस्, दशांशचाहिँ परमप्रभुको निम्ति पवित्र हुनेछ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल32 दश घरेलु पशुहरूमध्ये एउटाचाहिँ परमप्रभुको हो। पशुहरूको गन्ती लिँदा दशौँ पशु परमप्रभुको निम्ति चुन्नू– Sien die hoofstukपवित्र बाइबल32 “मानिसहरूको गाई तथा भेंडाहरूबाट प्रत्येक दशौं पशु पूजाहारीले लिन सक्छन् किनभने प्रत्येक दशांश पशु परमप्रभुको हो। Sien die hoofstuk |