लेवीहरू 26:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 म तिमीहरूलाई ठिक समय वर्षा पठाउनेछु, र जमिनले उब्जनी दिनेछ। अनि खेतका रूखहरूले फल फलाउनेछन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण4 म ठीक-ठीक समयमा झरी पठाउनेछु, र जमिनले उब्जनी दिनेछ, र खेतबारीका रूखहरूमा फलफूल लाग्नेछन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल4 म ठीक समयमा वर्षा पठाइदिनेछु र तिम्रो जमिनले अन्न उमार्नेछ अनि रूखहरूले फल दिनेछन्। Sien die hoofstukपवित्र बाइबल4 यदि तिमीहरूले यी कुराहरू गर्छौ भने पानी पर्ने समयमा तिमीहरूलाई पानी दिनेछु। जब यस्तो हुन्छ, जमीनले खेती उब्जाउनेछ अनि रूखहरूमा फल लाग्नेछन्। Sien die hoofstuk |