Aanlyn Bybel

- Advertensies -




लेवीहरू 26:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 आफू उजाड रहेको समयभरि देशले तिमीहरू त्यसमा बस्दा नपाएको शब्बाथ पाउनेछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

35 जति दिन त्‍यो सूनसान रहन्‍छ भूमिले विश्राम पाउनेछ। तिमीहरू त्‍यहाँ रहँदा शबाथहरूमा नपाएको विश्राम त्‍यसले पाउनेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

35 जमीन खाली हुनेछ अनि जमीनले विश्राम पाउनेछ जो तिमीहरू त्यहाँ हुँदा यसले पाएको थिएन।

Sien die hoofstuk Kopieer




लेवीहरू 26:35

Volg ons:

Advertensies


Advertensies