लेवीहरू 25:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 तिमीहरूले तिनीहरूलाई ब्याजमा ऋण नदिनू, अथवा नाफा गरेर तिनीहरूलाई भोजन नबेच्नू। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण37 त्यसलाई तिमीहरूले ब्याजमा रुपियाँ नदिनू। खानेकुरो पनि त्यसलाई नाफा नगरी दिनू। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल37 तिमीले त्यसलाई कर्जा दिएको धनमा व्याज नलिनू र त्यसलाई बेचेको खानेकुरामा नाफा नलिनू। Sien die hoofstukपवित्र बाइबल37 उसलाई ऋण दिए सूद नलगाऊ अनि उसलाई खान बेचेको खाद्यमा नाफा नराख। Sien die hoofstuk |