लेवीहरू 25:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 तर तिनीहरूका सहरहरूमा भएका खर्क नबेचियोस्; त्यो तिनीहरूको स्थायी सम्पत्ति हो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण34 तर तिनीहरूका सहरबाहिरका चरनहरू बेच्न पाइँदैन, किनभने ती तिनीहरूका स्थायी सम्पत्ति हुन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल34 तर लेवीहरूका सहरका चारैपट्टिका गाई-वस्तु चर्ने खर्क कहिल्यै पनि नबेचिओस्, त्यो सदाकालको लागि तिनीहरूकै सम्पत्ति हो। Sien die hoofstukपवित्र बाइबल34 लेवी शहरहरूको वरिपरि रहेका खेतहरू तथा चउरहरू बेच्न सक्दैन किनभने ती सब सदाको निम्ति लेवीहरू कै हुन्। Sien die hoofstuk |