लेवीहरू 22:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 “ ‘यदि हारूनको कुनै सन्तानको सरुवा छालारोग अथवा वीर्यपतन भएको छ भने शुद्ध नभएसम्म त्यसले पवित्र भेटीबाट नखाओस्। त्यसले लासद्वारा अथवा वीर्यपतन भएको कसैद्वारा अशुद्ध पारिएको केही छोयो भने पनि त्यो अशुद्ध हुनेछ, Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण4 “‘हारूनका सन्तानमध्ये कसैलाई पनि छालाको सरुवा रोग वा धातुको रोग छ भने, त्यो शुद्ध नहोउञ्जेल पवित्र थोकहरूबाट त्यसले केही नखाओस्। लाश छुने, धातु रोगीलाई छुने, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल4-5 “हारूनका कुनै छोरा-नातिलाई डरलाग्दो छालाको रोग, प्रमेह रोग लागेको छ भने त्यो विधिअनुसार शुद्ध नभइञ्जेल त्यसले कुनै पवित्र भेटीको थोक नखाओस्। कुनै लाश छोई अशुद्ध भएको कुरा पूजाहारीले छोएको छ भने वा कुनै अशुद्ध पशु वा मानिसलाई छोएको छ भने वा उसको वीर्यपतन हुन्छ भने ऊ अशुद्ध हुन्छ। Sien die hoofstukपवित्र बाइबल4 “यदि हारूनका सन्तानहरू मध्ये कसैलाई छालाको डरलाग्दो रोग अथवा धातु वा स्राव रोग छ भने ऊ शुद्ध नहोउन्जेलसम्म पवित्र खाद्य खान सक्दैन। यो नियम सबै अशुद्ध पूजाहारीहरूको निम्ति हो। पूजाहारीले शुद्ध हुन सक्छ जब ऊ मरेको शरीर छुन्छ अथवा आफ्नो स्राव गराउँछ। Sien die hoofstuk |