Aanlyn Bybel

- Advertensies -




लेवीहरू 10:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मोशाले हारूनका काका उज्जीएलका छोराहरू मिशाएल र एलसाफानलाई बोलाइपठाए, र तिनीहरूलाई भने, “यहाँ आओ! तिमीहरूका भाइहरूलाई बोकेर छाउनीबाहिर पवित्रस्थानको सामुबाट टाढा लैजाओ।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

4 मोशाले हारूनका काका उज्‍जीएलका छोराहरू मीशाएल र एलसाफानलाई बोलाएर भने, “आएर तिमीहरूका भाइहरूलाई पवित्रस्‍थानको अघिबाट बोकेर छाउनीबाट लैजाओ।”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

4 हारूनका काका उज्‍जीएलका छोराहरू मीशाएल र एलसाफानलाई बोलाएर मोशाले भने, “यहाँ आएर तिम्रा भाइहरूका लाश पवित्र पालबाट उठाओ र छाउनीको बाहिर लैजाओ।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

4 मोशाले हारूनका काका उज्जीएलका छोराहरू मीशाएल र एलसापानलाई बोलाए अनि भने। उनले तिनीहरूलाई भने, “आऊ अनि आफ्ना काकाको छोराहरूलाई पवित्र स्थानबाट बाहिर पालसम्म लैजाऊ।”

Sien die hoofstuk Kopieer




लेवीहरू 10:4

Volg ons:

Advertensies


Advertensies