लेवीहरू 1:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 “ ‘यदि त्यसको होमबलि भेडाबाख्राहरूबाट हो भने त्यसले निष्खोट नर पशु चढाओस्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण10 “‘यदि त्यसको बलि बगालबाट भेड़ा वा बाख्राको होमबलि हो भने, त्यसले निष्खोट थुमा वा पाठोचाहिँ चढ़ाओस्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल10 यदि त्यस मानिसले आफ्ना भेडा वा बाख्राबाट एउटा पशु चढाउँछ भने त्यो निष्खोट साँढे वा बोको हुनुपर्छ। Sien die hoofstukपवित्र बाइबल10 “यदि उसको भेटी पशु हो भने, पाठो अथवा थुमा निष्खोट हुनुपर्छ। जब बलिदानहरू चढाउँदा उसले पाठो अथवा बोका चढाउनुपर्छ। Sien die hoofstuk |