यर्मिया 9:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेह घोषणा गर्नुहुन्छ, “के म यस्तो पापका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ? के यस्तो राष्ट्रसँग, म बदला नलिऊँ?” Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण9 के यसैको निम्ति म तिनीहरूलाई दण्ड नदिऊँ?” परमप्रभु भन्नुहुन्छ। “के यस्तो जातिलाई म दण्ड नदिऊँ?” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल9 के म यी कुराका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ? के यस्तो जातिमाथि म साटो नफेरूँ? म परमप्रभु बोलेको छु।” Sien die hoofstukपवित्र बाइबल9 मैले यहूदाका मानिसहरूलाई दण्ड दिनै पर्छ।” यो परमेश्वरबाट आएको सन्देश हो, “के मैले यसप्रकारको जातिलाई सजाय दिनु पर्दैन?” Sien die hoofstuk |