यर्मिया 9:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 “म यरूशलेमलाई भग्नावशेषको थुप्रो र स्यालको ओडार बनाउनेछु; अनि यहूदाका सहरहरूमा कोही नबसून् भनेर म यहूदालाई उजाड पारिदिनेछु।” Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण11 “म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको ओड़ार तुल्याइदिनेछु। म यहूदाका नगरहरूलाई उजाड़-स्थान तुल्याइदिनेछु, र त्यहाँ कोही पनि बस्न सक्नेछैन।” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल11 परमप्रभु भन्नुहुन्छ, “म यरूशलेमलाई ध्वंस गरेर स्यालहरू बास गर्ने ढुङ्गाको थुप्रो बनाउनेछु, यहूदाका सहरहरू नाश पारेर निर्जन बनाउनेछु, त्यहाँ कोही पनि बस्नेछैन। Sien die hoofstukपवित्र बाइबल11 परमप्रभु भन्नुहुन्छ, “म यरूशलेमलाई अशुद्धको थुप्रोमा परिवर्तन गर्नेछु। यो स्यालहरूको घर हुनेछ। म यहूदाका शहरहरू विनाश गर्नेछु ताकि त्यहाँ कोही बस्ने छैन।” Sien die hoofstuk |