यर्मिया 8:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 म जहाँ-जहाँ तिनीहरूलाई निर्वासनमा पठाउँछु, यस दुष्ट जातिका बाँचेकाहरू सबैले जीवनभन्दा मृत्यु नै रुचाउनेछन्, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।’ Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण3 यस दुष्ट प्रजाका सबै बाँकी रहेकाहरूले मैले तिनीहरूलाई धपाइदिएका सबै ठाउँहरूमा जीवनभन्दा मृत्यु नै रुचाउनेछन्, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ’। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल3 तब यस दुष्ट देशका बाँकी रहेका मानिसहरू, जसलाई मैले धपाई पठाएकोले छरिएर बसेका हुन्छन्, तिनीहरूले बाँच्नभन्दा मर्न नै रुचाउनेछन्। म सर्वशक्तिमान् परमप्रभु बोलेको छु।” Sien die hoofstukपवित्र बाइबल3 “म यहूदाका मानिसहरूलाई आफ्नो घरपरिवार छाड्न बाध्य गराउनेछु। ती मानिसहरूलाई विदेशमा लगिनेछ। यहूदाका केही मानिसहरू जो लडाँईमा मरेनन् तिनीहरूले लडाइँमा मरेको भए हुन्थ्यो भन्ने इच्छा गर्नेछन्।” यो परमप्रभुको सन्देश हो। Sien die hoofstuk |