Aanlyn Bybel

- Advertensies -




यर्मिया 7:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब म तिमीहरूलाई यस देशमा बस्‍न दिनेछु, जुन देश मैले तिमीहरूका पितापुर्खाहरूलाई सदाका निम्ति दिएको थिएँ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

7 म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु, यसै देशमा, जो मैले तिमीहरूका पिता-पुर्खालाई युग-युगसम्‍म रहनलाई दिएको थिएँ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

7 तिमीहरू सुध्रियौ भने तिमीहरूका पिता-पुर्खालाई मैले सदाकालको निम्‍ति दिएको यस देशमा म तिमीहरूलाई बास गरिरहन दिनेछु।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

7 यदि तिमीहरूले मेरो आज्ञा-पालन गर्यौ भने, म तिमीहरूलाई यस ठाउँमा बस्न दिने छु। म यो भूमि सधैँ भरि तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु।

Sien die hoofstuk Kopieer




यर्मिया 7:7

Volg ons:

Advertensies


Advertensies