यर्मिया 7:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 तिनीहरूका छोराछोरीहरूलाई आगोमा जलाउनलाई बेन-हिन्नोमको बेँसी तोपेतमा अग्ला ठाउँहरू निर्माण गरेका छन्—जुन कुरा न मैले तिनीहरूलाई आज्ञा गरेको थिएँ, न त मैले मेरो मनमा सोचेको थिएँ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण31 आफ्ना छोराछोरीहरूलाई आगोमा बलि गर्न बेन-हिन्नोमको बेँसीमा तोपेतका अल्गा ठाउँहरू तिनीहरूले बनाएका छन्। यस्तो आज्ञा मैले दिएको थिइनँ, न त त्यो कुरा मेरो मनमा उब्जेको थियो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल31 तिनीहरूले हिन्नोमका बेसीमा आफ्ना छोरा-छोरीहरू होमबलि गर्न तोपेत भनिने एउटा वेदी बनाएका छन्। मैले त्यो गर्ने आज्ञा दिएको होइनँ, त्यस्तो कुरा मैले सोचेको पनि थिइनँ। Sien die hoofstukपवित्र बाइबल31 यहूदाका मानिसहरूले बेंसीमा भएको उपत्यकामा तोपेतको उच्च स्थानहरू बनाए। ती जग्गाहरूमा मानिसहरूले आफ्ना छोरा छोरीहरूलाई मारे-तिनीहरूले बलिको रूपमा तिनीहरूलाई जलाए। यस्तो आज्ञा मैले कहिल्यै गरिनँ। यस्तो कुराहरू मेरो मनभित्र कहिल्यै पसेको थिएन। Sien die hoofstuk |