यर्मिया 7:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनीहरूका छोराछोरीले दाउरा बटुल्छन्, बुबाहरूले आगो बाल्छन्; अनि स्त्रीहरू स्वर्गकी रानीका निम्ति फुलौरा चढाउन पिठो मुछ्छन्। मलाई रिस उठाउनलाई तिनीहरूले अरू देवी-देवताहरूकहाँ अर्घबलि चढाउँछन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण18 छोराछोरीहरू दाउरा बटुल्छन्, बुबाहरू आगो सल्काउँछन्, र स्वर्गकी रानीको निम्ति फुरौला बनाउन स्त्रीहरू पीठो मुछ्छन्। अरू देवताहरूका निम्ति अर्घ-बलि चढ़ाएर यिनीहरू मलाई रीस उठाउँछन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल18 स्वर्गकी रानी भनिने देवीलाई फुरौला बनाउन छोरा-छोरीहरू दाउरा बटुल्छन्, बुबाहरूले आगो बाल्छन् र आमाहरूले पिठो मुछ्छन्। तिनीहरूले मलाई चोट पार्न अरू देवताहरूलाई मद्य चढाउँछन्। Sien die hoofstukपवित्र बाइबल18 छोरा-छोरीहरूले दाउरा बटुल्छन् अनि बाबुहरू आगो सल्काउँछन्। स्वर्गकी रानीलाई मिठो रोटी चढाउँन स्त्रीहरू पिठो मुसिरहेका छन्। अरू देवताहरूलाई खुशी पार्न अर्घबलि चढाउने छन् मलाई रीस उठाउन तिनीहरू यसो गर्छन्। Sien die hoofstuk |