यर्मिया 6:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 याहवेह यसो भन्नुहुन्छ: “हेर, उत्तर देशबाट एक दल सेना आउँदैछ। पृथ्वीको अन्तिम सिमानाबाट एउटा ठूलो राष्ट्रलाई सुर्याइरहेको छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण22 परमप्रभु यसो भन्नुहुन्छ: “हेर, उत्तरको देशबाट एक सेना आइरहेछ। पृथ्वीको पल्लो छेउदेखि आउनलाई एउटा ठूलो जाति सुर्याइँदैछ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल22 परमप्रभु भन्नुहुन्छ, “उत्तरको देशबाट मानिसहरू आउँदै छन्, त्यस टाढा देशका शक्तिशाली जातिले लडाइँ गर्न तयारी गर्दै छन्। Sien die hoofstukपवित्र बाइबल22 परमप्रभु यसो भन्नुहुन्छ, “हेर, सेना उत्तरबाट आईरहेछ। घेरै टाढा-टाढा ठाउँहरूबाट एउटा महान जाति पृथ्वीमा आइरहेछ। Sien die hoofstuk |