यर्मिया 6:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 “हे बेन्यामीनीहरू हो, सुरक्षाको निम्ति यरूशलेमबाट भाग! तको सहरमा तुरही फुक! बेथ-हक्केरेममा खतराको सङ्केत देओ! किनकि उत्तर दिशाबाट विपत्ति, डरलाग्दो विनाश आउँदैछ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण1 “हे बेन्यामीनका मानिसहरू हो, सुरक्षाको निम्ति भाग, यरूशलेमबाट भाग! तकोमा तुरही बजाओ! बेथहक्केरेममाथि सङ्केतबाट इशारा देओ! किनकि उत्तर दिशादेखि नाश, ठूलो सर्वनाश घेरेर आउँदैछ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल1 हे बेन्यामीनीहरू हो, सुरक्षाको निम्ति यरूशलेमबाट निस्केर भाग! तकोमा तुरही बजाओ र बेथ-हक्केरेममा आगो सल्काई धुवाँको सङ्केत दिने व्यवस्था गर! उत्तरबाट विपत्ति र विनाश आउन लागेका छन्। Sien die hoofstukपवित्र बाइबल1 “हे बिन्यामिनी हो, आफ्नो सुरक्षाको लागि भाग। यरूशलेमको शहरदेखि भाग। तको शहरमा युद्धको तुरही फुक बेथक्के-रेमको शहरमा चेताउनीको झण्डा उठाऊ। ती कुराहरू गर किनभने उत्तरदिशाबाट महासर्वनाश आईरहेछ। डरलाग्दो सर्वनाश तिमीहरू कहाँ आईरहेछ। Sien die hoofstuk |