यर्मिया 4:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 मैले डाँडाहरूतिर हेरेँ, तिनीहरू काँपिरहेका थिए; सबै डाँडा हल्लिरहेका थिए। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण24 मैले पहाड़हरूलाई हेरें, ती कामिरहेका थिए, सबै डाँड़ाहरू यताउता हल्लिरहेका थिए। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल24 मैले पर्वतहरूलाई हेरें, ती हल्लिरहेका थिए र डाँडाहरूले यताउति धक्का दिइरहेका थिए। Sien die hoofstukपवित्र बाइबल24 मैले पर्वतहरूलाई हेरें, अनि तिनीहरू कामिरहेका थिए। सारा पहाडहरू हल्लिरहेका थिए। Sien die hoofstuk |