Aanlyn Bybel

- Advertensies -




यर्मिया 4:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 हे यरूशलेम, तेरो हृदयबाट दुष्‍ट कुराहरू धोएर पखाल्, तब तँ बाँच्नेछेस्। तँ कहिलेसम्म दुष्‍ट विचारहरू पालिरहन्छेस्?

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

14 हे यरूशलेम, दुष्‍ट कुराहरू तेरो हृदयदेखि पखाली फ्‍याँक्‌, र तँ बाँच्‍नेछस्‌। कहिलेसम्‍म खराब विचारहरू तँमा रहिरहनेछन्‌?

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

14 ए यरूशलेम, दुष्‍ट कुराहरू तेरा हृदयबाट पखाली फ्‍याँक् र तँ बचाइनेछस्। कहिलेसम्‍म तेरो हृदयमा दुष्‍ट सोच-विचारहरू राखिछोड्छस्?

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

14 हे यरूशलेमका मानिसहरू! आफ्नो हृदयबाट पापहरू धोई पखाल ताकि तिमीहरू बाँच्नेछौ। कहिल्ये सम्म आफ्नो दुष्ट्याँइसित अड्किरहन्छौ?

Sien die hoofstuk Kopieer




यर्मिया 4:14

Volg ons:

Advertensies


Advertensies