Aanlyn Bybel

- Advertensies -




यर्मिया 3:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तर आफ्नो पतिप्रति अविश्‍वासी रहेकी पत्नीझैँ, हे इस्राएलका घराना हो, तिमीहरू मप्रति अविश्‍वासी भएका छौ,” याहवेह घोषणा गर्नुहुन्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

20 तर जसरी एक विश्‍वासघाती पत्‍नीले आफ्‍नो पतिलाई त्‍याग्‍छे, त्‍यसरी नै तिमीहरू पनि मप्रति विश्‍वासघाती भएका छौ, हे इस्राएलका घराना हो,” परमप्रभु भन्‍नुहुन्‍छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

20 तर अविश्‍वासयोग्‍य स्‍वास्‍नीले झैँ तैँले मलाई धोका दिइस्, म परमप्रभु बोलेको छु।”

Sien die hoofstuk Kopieer




यर्मिया 3:20

Volg ons:

Advertensies


Advertensies