यर्मिया 3:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 ती दिनहरूमा, जब देशमा तिमीहरूको संख्या धेरै बढ्नेछ,” तब याहवेह घोषणा गर्नुहुन्छ, “मानिसहरूले ‘याहवेहको करारको सन्दुक’ भनेर फेरि कहिल्यै भन्नेछैनन्, न त फेरि कहिल्यै याद गर्नेछन्; त्यो तिनीहरूका मनमा सम्झनास्वरूप कहिल्यै आउनेछैन, न त त्योजस्तै फेरि अर्को कहिल्यै बनाइनेछ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण16 ती दिनमा जब तिमीहरू देशमा खूब बढ़ेर फैलिनेछौ, तब मानिसहरूले फेरि कहिल्यै ‘परमप्रभुका करारको सन्दूक’ भनी भन्नेछैनन्,” परमप्रभु भन्नुहुन्छ। “त्यसको विचार तिनीहरूका मनमा आउनेछैन, त्यसको सम्झना नै हुनेछैन, त्यसको अनुपस्थितिको केही ख्याल रहनेछैन। त्योजस्तै अर्को फेरि कहिल्यै बनाइनेछैन। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल16 तब यस देशमा तिमीहरूको सङ्ख्या बढेर अनगिन्ती भएपछि मानिसहरूले मेरा करारको सन्दुकबारे कुरा गर्ने खाँचो पर्नेछैन। तिनीहरूलाई त्यसको खाँचो पर्नेछैन। नत त्यो फेरि बनाइनेछ। Sien die hoofstukपवित्र बाइबल16 त्यस समयमा देशमा तिमीहरूको संख्या बढ्नेछ।” यो सन्देश परमेश्वरबाट आएको हो। “त्यस समयमा, परमेश्वरसित भएको करारको सन्दूक विषयमा चर्चा हुने छैन, तिनीहरूले यस विषयमा सोच्ने छैनन्। अथवा सम्झने छैनन् अथवा उम्काउने छैनन्। अनि तिनीहरूले अर्को सन्दूक बनाउने छैनन्। Sien die hoofstuk |