यर्मिया 2:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 तँ प्रेमिका पछि लाग्नलाई कति सिपालु छेस्! अति दुष्ट स्त्रीहरूले पनि तेरो चालहरूबाट सिक्न सक्छन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण33 प्रेम खोजिहिँड्न तँ कति निपुण छेस्? यहाँसम्म कि खराबभन्दा खराब स्त्रीहरूले पनि तेरा चालबाट सिक्न सक्छन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल33 तँ प्रेमी खोज्न कति सिपालु छस्, खराबभन्दा झन् खराब स्त्रीले त्यसबारे तँबाट सिक्न सक्छे। Sien die hoofstukपवित्र बाइबल33 “हे यहूदा! झूटा देवताहरूको माया कसरी खोज्नु त्यो तिमी साँच्चै नै जान्दछौ। वास्तवमा खराब स्त्रीहरूले तिम्रा तरिकाहरू पनि सिक्छन्। Sien die hoofstuk |