यर्मिया 10:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 हे याहवेह, तपाईंजस्तो अरू कोही पनि छैन; तपाईं महान् हुनुहुन्छ; अनि तपाईंको नाम महान् र शक्तिशाली छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण6 हे परमप्रभु, तपाईंजस्तो कोही पनि छैन। तपाईं महान् हुनुहुन्छ। पराक्रममा तपाईंको नाउँ महान् छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल6 हे परमप्रभु, अरू कोही पनि तपाईंजस्ता छैनन्, तपाईं सामर्थी हुनुहुन्छ। तपाईंको नाम महान् र पराक्रमी छ। Sien die hoofstukपवित्र बाइबल6 हे परमप्रभु, तपाईं जस्तो कोही पनि छैन! तपाईं महान हुनुहुन्छ, अनि तपाईंको नाउँ महान् र शक्तिशाली छ। Sien die hoofstuk |