एफिसी 5:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि सबै कुरामा तिनीहरूका पतिहरूका अधीनमा रहून्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण24 जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल24 त्यसो हुँदा मण्डली ख्रीष्टको अधीनमा रहेझैँ स्वास्नीहरू पनि सबै कुरामा आ-आफ्ना लोग्नेको अधीनमा बसून्। Sien die hoofstukपवित्र बाइबल24 जसरी मण्डली ख्रीष्टको अधिकारमा छ त्यसरी पत्निहरू पनि हरेक कुरामा पतिहरूको अधिकारमा रहनु पर्छ। Sien die hoofstuk |