Aanlyn Bybel

- Advertensies -




एफिसी 4:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर हामीहरू प्रत्येकलाई ख्रीष्‍टको नापअनुसार अनुग्रह दिएको छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

7 तर ख्रीष्‍टको वरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

7 तर अनुग्रहको वरदानचाहिँ हामी हरेकलाई ख्रीष्‍टले नै खटाएर दिनुभएको छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

7 ख्रीष्टले हामी प्रत्येकलाई एक-एकवटा विशेष उपहार दिनु भएकोछ। प्रत्येकले त्यही उपहार पाएको छ जुन उहाँले दिनु चाहनु भएको थियो।

Sien die hoofstuk Kopieer




एफिसी 4:7

Volg ons:

Advertensies


Advertensies