एफिसी 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यो कर्महरूबाट होइन, नत्रता मानिसले घमण्ड गर्नेछ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण9 कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल9 यो तिमीहरूको प्रयासले भएको होइन, यसकारण घमण्ड गर्ने प्रश्नै उठ्दैन। Sien die hoofstukपवित्र बाइबल9 तिमीहरू आफ्नो काम-कुराले बाँचेका हुँदै होइनौ। यसैले कसैले यसको गर्व गर्न सक्दैनौं। Sien die hoofstuk |