एफिसी 1:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई ख्रीष्टमा हरेक आत्मिक आशिष्ले स्वर्गीय स्थानहरूमा आशिष् दिनुभएको छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण3 हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल3 हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरलाई धन्यवाद होस्। उहाँले येशू ख्रीष्टमा हामीहरूलाई स्वर्गीय स्थानहरूमा प्रत्येक आत्मिक आशिष् दिनुभएको छ। Sien die hoofstukपवित्र बाइबल3 उहाँले हामीलाई स्वर्गीय स्थानहरूमा प्रत्येक ख्रीष्टमा रहेको आत्मिक आशिष दिनु भएकोछ। हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरमा प्रशंसा। Sien die hoofstuk |