Aanlyn Bybel

- Advertensies -




एफिसी 1:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 म प्रार्थना गर्दछु, तिमीहरूका हृदयका आँखा खोलिऊन्, जुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभयो, जुनचाहिँ उहाँका सन्तहरूका महिमित उत्तराधिकारको सम्पत्ति हो, सो तिमीहरूले जान्‍न सक।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

18 म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्‍यालो होस्, र कुन आशाको निम्‍ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्‍तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्‍पत्ति के हो, सो तिमीहरूले जान्‍न सक।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

18 उहाँको ज्‍योति पाउन तिमीहरूका हृदयको आँखा खुलून् भनी म प्रार्थना गर्दछु र तिमीहरूले थाहा पाउनेछौ कि कत्रो आशाको लागि उहाँले तिमीहरूलाई बोलाउनुभयो र ख्रीष्‍टका पवित्र जनहरूमा उहाँले पाउनुहुने हकको सम्‍मान् कति ठूलो छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

18 म प्रार्थना गर्दछु, कि उहाँले तिमीहरूको हृदयको आँखा खोलिदिउन् ताकि तिमीहरू आशालाई चिन्न सक जसका निम्ति परमेश्वरले तिमीहरूलाई चुन्नु भयो। अनि परमेश्वरले आफ्ना पवित्र जनहरूलाई वचन दिनुभएको आशिष कति सम्पन्न र महिमासाली रहेछ त्यो पनि जान्नेछौ।

Sien die hoofstuk Kopieer




एफिसी 1:18

Volg ons:

Advertensies


Advertensies