एफिसी 1:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 मैले तिमीहरूलाई प्रार्थनामा सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन छोडेको छैनँ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण16 मेरो प्रार्थनामा तिमीहरूलाई सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन म थामिन्नँ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल16 परमेश्वरलाई म सधैँ धन्यवाद चढाइ नै रहन्छु। म तिमीहरूलाई प्रार्थनामा सम्झिनेगर्दछु। Sien die hoofstuk |