उपदेशक 4:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 एक जनाभन्दा दुई जना असल हुन्, किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्: Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण9 एकभन्दा दुई असल हो, किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल9 एकभन्दा दुई असल हो किनभने तिनीहरू मिलेर अझ बढी काम गर्न सक्छन्। Sien die hoofstukपवित्र बाइबल9 एक जना भन्दा दुइजना मानिस राम्रो हो। जब दुइ जना मिलेरसँगै काम गर्छन् भने जुन काम गर्छन् त्यसमा अधिक लाभ पाउँदछन्। Sien die hoofstuk |